
अभिषेक दवाडी
मेचीनगर ।। अर्जुनधारा न.पा वडा न ६ खेलकुद विकास समितिले आयोजना गरेको दुई दिवसिय अर्जुनधारा नगरस्तरिय खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री भेषराज भण्डारीज्युको(प्रशान्त) प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
विभिन्न खेलकुद लगायत विविध सास्कृतिक कार्यक्रम सहित वडा न ६ खेलकुद अध्यक्ष तथा करातेका उर्जाशिल युवा प्रशिक्षक श्री जीवन राईज्युको सभापतित्वमा अर्जुनधारा नगर प्रमुख श्री बलदेव गोम्देनज्युको प्रमुख आतिथ्यमा उदघाटन भएको ० सो कार्यक्रममा ६ न वडाध्यक्ष श्री हरिशचन्द्र बास्तोलाज्यु, निवर्तमान ६ न वडाध्यक्षज्यु ,८ न वडा अध्यक्ष कुमार कुमार उप्रेती, डि।एस। पि श्री सन्जिव पौडेल ,कराते प्रशिक्षक तथा जिल्ला खेलकुद सदस्य(प्रवत्ता( दुर्वासा कार्की जगन, वडा परिषद सदस्यज्युहरु,९(मान्यजन, रेफ्री, प्रशिक्षक,शुभेच्छुक, शुभचिन्तक महानुभवहरु० विशिष्ट अतिथी तथा आथिथ्यता सम्पन्न आजको कार्यक्रममा कराते तर्फको रेफ्री संयोजन ब्।प्।ँ रेफ्री तथा करातेका सिनियर प्रशिक्षक ,निर्माण व्यवसायी, मिडियाकर्मी, विभिन्न समाजिक क्षेत्रमा सक्रिय उर्जाशिल युवा (८ न। वडाध्यक्ष ९जो शनिवारको विदाको दिनमा पनि खेलकुद क्षेत्रलाई निरन्तरता दिई राख्नुभएको छ०( मित्र कुमार उप्रेतिज्युको कमाण्डमा कराते खेल सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ।
उत्त दुइदिवशिय कार्यक्रमको अन्त्यतिर कराते खेलक्षेत्र बाट जिल्ला खेलकुद समितिमा जानुभएका गुरुहरुलाई बधाई तथा न्यानो स्वागत गर्दै उपस्थित प्रमुख अतिथि ,अतिथिज्युहरुको खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्वन्धी मन्तव्य पछि विजेता खेलाडी तथा टिमलाई पदक तथा प्रमाण पत्र वितरण पश्चात फेरि फेरि पनि यस्तै सकारात्मक कार्यहरु गर्दै जाने प्रतिवद्दताका साथ सभापतिले कार्यक्रको समापन गर्नुभयो।
कार्यक्रमको संचालन रा.खे.प सहायक कराते प्रशिक्षक श्री दुर्गाराज निरौलले गर्नुभएको थियो।