
मेचिनगर ८ वडा बाट विभिन्न पाटि परित्याग गरि राप्रपा मा दुई दर्जन बढी प्रवेश गर्नु भएको छ । उहाँअरुलाइ आज स्वागत गरिएको छ । स्थानीय ओम चापागाई लगायतकाे टिम प्रवेश गरेकाे हाे । चन्द्र कोईराला को अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अथिती जिल्ला सचिव भवानि प्रसाद राजवंशी साथै नगर अध्यक्ष सबिना बजगाई , सगठन बिस्तार समिती सदस्य भुपाल बुढाथोकी , गोबिन्द्र अोली , लक्ष्मण बुढाथोकी , कार्यक्रम सन्चाकल बिदुर बस्नेत , लगायतले स्वागत गर्नु भएको थियोे । विभिन्न पाटिबाट 20 जना पाटि प्रवेश गरेका हुन ।