२०७९ चैत्र १५ बुधबार

झापामा १३ वर्षीया बालिकामाथि यौनदुराचार

facebook sharing button

झापामा १३ वर्षीया बालिकामाथि यौनदुराचार

झापामा १३ वर्षीया बालिकालाई यौनदुराचार गरेको अभियोगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिका(४ जुनेली बस्ती बस्ने २६ वर्षीय बिजय राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले बिहीबार साँझ बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०७९ असार ११, शनिबार प्रकाशित 0 Minutes 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार