
मेचीनगर नगर सभा उदघाट
मेचीनगर ।। मेचीनगर नगरपालिका दाेस्राे नगर सभाकाे प्रथम बैठक सुरु भएको छ । धुलाबारी मा सुरु भएको नगर सभाले आर्थिक बर्ष २०८९/८० काे बजेट काे नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । कार्यक्रम काे उदघाटन प्रतिनिधि सभा सदस्य सुरेन्द्र कार्कीले गर्नु भएको थियाे ।
२०७९ असार १०, शुक्रबार प्रकाशित
0 Minutes
296 Views