२०७९ मंसिर ११ आईतवार

मेचीनगर नगर सभा उदघाटन

मेचीनगर नगर सभा उदघाट
मेचीनगर ।। मेचीनगर नगरपालिका दाेस्राे नगर सभाकाे प्रथम बैठक सुरु भएको छ । धुलाबारी मा सुरु भएको नगर सभाले आर्थिक बर्ष २०८९/८० काे बजेट काे नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । कार्यक्रम काे उदघाटन प्रतिनिधि सभा सदस्य सुरेन्द्र कार्कीले गर्नु भएको थियाे ।

२०७९ असार १०, शुक्रबार प्रकाशित 0 Minutes 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार