२०७९ चैत्र १५ बुधबार

अध्यक्ष काे घरमा भेटिएको शंकास्पद बस्तु बम नभएर खाली कुकर !

अध्यक्ष काे घरमा भेटिएको शंकास्पद बस्तु बम नभएर खाली कुकर ! सेनाले गर्याे डिस्पोज


झापा १० असार । आज विहान नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्की एवम् पूर्वमन्त्री हिक्मत कार्कीको घरमा अज्ञात व्यक्तिले कुकर बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको थियोे ।
शंकास्पद बस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोली घटनास्थलमा बोलाइएको थियोे । साे बस्तु डिस्पाेज गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साे बस्तु बम नभएको पुष्टि गरेकाे छ । कुकर भित्र केही नभेटिएकाे खाली कुकर हरेकाे प्रहरीको भनाइ छ

विहान साढे पाँच बजेतिर घरमा सदस्यहरु उठ्दा प्रवेशद्वार अगाडि तारले जडित प्रेसर कुकर बम देखेपछि प्रहरीलाई खबर गरिएकोथियोे घटनास्थलमा कुनै पर्चा छैन ।

२०७९ असार १०, शुक्रबार प्रकाशित 0 Minutes 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार