२०७९ भाद्र १ बुधबार

अहिले भर्खरै : एमाले झापा अध्यक्ष कार्कीकाे गेटमा तार जडित कुकर


झापा, १० असार । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका स्थित घरको गेट अगाडि तार जडित कुकुर फेला परेकाे छ । बिहान ५:३० बजे संविधानसभा सांसद तथा नेकपा एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्कीको घरको मुल गेट्को अगाडि एउटा तार जडित कुकर देखिएको हाे ।
पुरानो कुकरमा तार जडान अवस्था रहेको बताए । कुकर कसले राखेको हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

२०७९ असार १०, शुक्रबार प्रकाशित 0 Minutes 74 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार