२०७९ मंसिर ११ आईतवार

मूल्यवृद्धि फिर्ता गर भन्दै झापामा राँके जुलुस

झापा पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई फिर्ता गरियोस भनेर  राष्ट्रिय युवा संघ नेपाल मेचीनगर १३ कमिटीको आयोजनामा राके जुलुस निकालेको  हो । राके जुलुसमा वर्तमान सरकारको चर्को आलोचना गरिएको थियो ।

२०७९ असार ७, मंगलवार प्रकाशित 0 Minutes 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार