
झापा पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई फिर्ता गरियोस भनेर राष्ट्रिय युवा संघ नेपाल मेचीनगर १३ कमिटीको आयोजनामा राके जुलुस निकालेको हो । राके जुलुसमा वर्तमान सरकारको चर्को आलोचना गरिएको थियो ।
२०७९ असार ७, मंगलवार प्रकाशित
0 Minutes
378 Views