२०७९ चैत्र १६ बिहीबार

रिभेन्ज मुभी रिलिज

झापा ।।
मोहन गमालको प्रस्तुतिमा अमन कुमार देव को निर्माण र शंकर अधिकारी घायलको लेख्न/ निर्देशन रहेको रिभेन्ज चलचित्र रिलिज भएको छ ।
जडिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति अनि अमन कुमार देव को निर्माण रहेको रिभेन्ज मुभी ओएस आर डिजिटल को युटुब च्यानल बाट रिलिज गरिएकोछ। बेचिएकी एक चेलिले कसरी आफ्नो प्रतिसोध पुरा गर्छे, विशाल अग्रवाल ,रबिन श्री, खगेन्द्र घिमिरे,रोशन बिसि पुस्पराज नेपाल ,रेनु थापा ,आर जे भिलेन माया चाहार पदम सुनार अम्बिका खड्का गङा कुवरकोअभिनयमा कृष्ण पान्डेको छायांकन ,राजन महर्जन को नृत्य ,देव महर्जन को द्वन्द मा नित्याशिवा, दिपक लिम्बुको स्वर निशा नेम्बाङ शंकर अधिकारी घायलको गीत मा प्रबिन राई सन्तोष प्रगाढ शंकर अधिकारी घायलको गीत अनि शंकर अधिकारी घायलकै लेखन/ निर्देशन रहेकोछ

२०७९ असार ४, शनिबार प्रकाशित 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार