२०७९ भाद्र १ बुधबार

रातमा धुलावारी मा पसल फुटाइयो

धुलाबारी । धुलाबारी मा संचालनमा रहेको एक पसल आज राति चोरी भएको छ । धुलाबारीमा रहेको श्रीया इम्पोरियम मा आज राती चोरी भएको हो । पसल फुटाएर नगद २ लाख ५० हजार चोरी भएको मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषीराम तिम्सिनाले बताए । प्रहरी ले अहिले सम्म गम्भीरता पूर्वक नलिएको उनले बताए ।

२०७९ असार ४, शनिबार प्रकाशित 0 Minutes 791 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार