
धुलाबारी । धुलाबारी मा संचालनमा रहेको एक पसल आज राति चोरी भएको छ । धुलाबारीमा रहेको श्रीया इम्पोरियम मा आज राती चोरी भएको हो । पसल फुटाएर नगद २ लाख ५० हजार चोरी भएको मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषीराम तिम्सिनाले बताए । प्रहरी ले अहिले सम्म गम्भीरता पूर्वक नलिएको उनले बताए ।
२०७९ असार ४, शनिबार प्रकाशित
0 Minutes
791 Views