२०७९ मंसिर ११ आईतवार

मेचीनगरमा देखा पर्यो चितुवा


झापा ।। मेचीनगर(८ को खडियाबस्तीमा चितुवा देखा परेको छ। स्थानी हेमनारायण धिमालको बाख्राको खोरबाट चितुवाले बाख्रा खोस्न लागेपछि देखिएको हो ।
चितुवाअहिले नारायण बस्नेतको चिया बगान मा पसेको छ स्थानीय पूर्ण धिमालले सामाजीक संजालमा राखेका छन ।

२०७९ असार ४, शनिबार प्रकाशित 0 Minutes 616 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार