
झापा ।। मेचीनगर(८ को खडियाबस्तीमा चितुवा देखा परेको छ। स्थानी हेमनारायण धिमालको बाख्राको खोरबाट चितुवाले बाख्रा खोस्न लागेपछि देखिएको हो ।
चितुवाअहिले नारायण बस्नेतको चिया बगान मा पसेको छ स्थानीय पूर्ण धिमालले सामाजीक संजालमा राखेका छन ।
२०७९ असार ४, शनिबार प्रकाशित
0 Minutes
643 Views