
प्रस्तुत बिषयमा मेचीनगर नगरपालिका क्षेत्रभित्रका खोला नदीहरुबाट नदीजन्य सामग्री उत्खनन् संकलन गर्ने कार्य मिति २०७९ असार १ गते देखि २०७९ भदौ मसान्त सम्म बन्द गरिएको व्यहोरा सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना उलंघन गरी उत्खनन् संकलन गरेको पाईएमा कानुन बमोजिम कार्वाही हुन ब्यहोरा समेत सूचित गरिन्छ ।
सुरेश दाहाल प्रमुख प्रशासकीय अधिकृत