२०७९ भाद्र १ बुधबार

नदीजन्य पदार्थ उत्खनन् संकलन बन्द गरिएको सूचना

प्रस्तुत बिषयमा मेचीनगर नगरपालिका क्षेत्रभित्रका खोला नदीहरुबाट नदीजन्य सामग्री उत्खनन् संकलन गर्ने कार्य मिति २०७९ असार १ गते देखि २०७९ भदौ मसान्त सम्म बन्द गरिएको व्यहोरा सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना उलंघन गरी उत्खनन् संकलन गरेको पाईएमा कानुन बमोजिम कार्वाही हुन ब्यहोरा समेत सूचित गरिन्छ ।

सुरेश दाहाल प्रमुख प्रशासकीय अधिकृत

२०७९ असार १, बुधबार प्रकाशित 0 Minutes 44 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार