• शनिबार, कार्तिक ८, २०७७
  • | October 24, 2020
योगदान राष्ट्रकालागि फाउण्डेशनको झापा कार्यसमिति गठन सम्पन्न

विजय उप्रेती झापा , स्वास्थ्य सम्बन्धि सामान्य ज्ञान नभएकोले नेपालमा धेरैले अकालमा ज्यान गुमाउनुपरेको परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धि सचेतनाको माध्यमबाट... पुरा पढ्नुहो|

सशस्त्रको गोली लागि झापामा एक जनाको मृत्यु

झापा – झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि... पुरा पढ्नुहो|

सुधार गृहमा आफैले सिसाले घोपेका खरेलको उपचारको क्रममा मृत्यु

चीनगर । धुलाबारी स्थित सनराइज सुधार केन्द्रमा बसेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–२ का २५ वर्षीय प्रकाश... पुरा पढ्नुहो|

बिरीङ नदिले बगाउँदा एकको मृत्यु

झापा ।। अबिरल बर्षा सँगै आएको बाढीले बगाउँदा झापामा एकको मृत्यु भएको छ । झापा गापा वडा नं। ५ पुरानो सरणामतीका... पुरा पढ्नुहो|

वसन्त र समिक्षाको ’छायाँ बरको’

काठमाडौं । गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ’छायाँ बरको’ सार्वजनिक भएको छ । गीतमा संगीतकार बसन्त सापकोटाको शब्द र... पुरा पढ्नुहो|

उचित मागहरुलाई सम्बोधन गर्दै कुनै दबाबमा नरही बजेट ल्याउँने

आदरणीय नगरबासी महानुभाबहरु:- बिश्वब्यापी रुपमा फैलिइरहेको माहामारी को त्रासका कारण विश्व नै त्रसित रहेको अबस्थामा सर्बप्रथम सबै नेपाली स्वास्थ्यप्रती सचेत रहँदै सुरक्षित... पुरा पढ्नुहो|

दुइ सय बढी भुइमान्छेको दैनिक भोक मेटाउँदै सत्य साई सेवा संगठन

खगेन्द्र घिमिरे झापा ।। हरेक दिन दिउँसो २ बजे पछि सडकमा जिवन बिताउँदै आएका मानवको आखा पहेलो गाडी(भेन) तिर हुन्छ ।... पुरा पढ्नुहो|

झापामा के खोल्न पाइने, के खोल्न नपाइने यस्तो छ सिडिओ कार्यालयको सूचना

झापा । लकडाउनमा अवधिभर झापा के खोल्न पाइने, के खोल्न नपाइने भनी जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गरेको छ । कोभिड... पुरा पढ्नुहो|

दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सुत्केरी भएका महिलाहरुलाई घर घरमा पोषणयुक्त खाद्य सामग्री

खोटाङ । खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले गाँउपालिकामा सुत्केरी भएका महिलाहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्न सुरु गरेको छ । कोरोना भाइरसको कारणले... पुरा पढ्नुहो|

झापामा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास, सशस्त्रद्वारा दुई राउन्ड हवाई फायर

झापा । नेपाल-भारतको सीमा नाकामा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेका छन् । सय बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी... पुरा पढ्नुहो|

लकडाउन उल्लघंन गर्दै मेचीनगरमा राहत लिनेको भीड

मेचीनगर । राहत वितरण कार्यलाई व्यवस्थित गर्न नसक्दा मेचीनगर नगरपालिका कार्यालयमा आज राहत लिनेको भीड लागेको छ । नगरपालिकाले आपतकालीन राहत वितरण गर्ने... पुरा पढ्नुहो|

गरिब दुखीको सारथी समाजसेवी थापा ले बालुवाटारमा बाँँडे राहत

मेचीनगर । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता बालकृष्ण थापाले मेचीनगर ९ स्थित बालुवाटार बस्ने विपन्न वर्गका ४३ घर परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण... पुरा पढ्नुहो|

समाजसेवी एवं निर्देशक थापाले दिए १६ बालबालिकालाइ नँया कपडा

मेचीनगर ।। दशैमा नँया कपडा पाएपछि जोहीँ कोहीको अनुहारमा...

सिमित घेरा भित्र रहेर चार्डपर्ब मनाउन बागमती प्रदेश प्रमुखकाे आग्रह

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद...

भाेलि बाट काकँरभिट्टामा सामाजिक सुरक्षा भत्ता बितरण हुँदै

झापा ।। चाडपर्व अायाे काेराेना बढ्यो भन्दै धेरै...

पूर्वी नाका काँकरभिट्टाबाट ४ महिलाको उद्धार

कात्तिक ५, काँकरभिट्टा ।। पूर्वी सिमा नाका काँकरभिट्टाबाट ४...

बाइक किन्ने बहानामा बिर्तामोडमा दिउँसै चाेरी

विर्तामोड, भद्रपुर रोडमा रहेको अमिर रिकन्डिसन हाउसबाट मंगलबार...

दिप्रुङ चुइचुम्मामा काँग्रेस र समाजवादीका १५१ कार्यकर्ता नेकपामा प्रवेश

    राजन ठटाल ,खोटाङ, १ कातिक । दिप्रुङ चुइचुम्मा गाँउपालिकाका...

गरिबीको पिडा ‘परदेशीको जीवन बरिलै’ सार्वजनिक (भिडियो सहित

पाँचथर –  सर्ट म्युजिकल मुभि भन्न सुहाउने म्युजिक...

ज्यामिरगढी नाका तस्करीको अखडा ,सशस्त्र प्रहरीको वीओपीले रोक्ला ?

भ्mापा ।। अनुसन्धान डेक्स पूर्वी नाका मेचीमा पर्ने ज्यामिरगढी...