• शनिबार, कार्तिक ८, २०७७
  • | October 24, 2020
विरिङ खोलामा पोको पारेर फ्याँकिएको अवस्थामा साल नालसहितको शिशुको शव

झापा । अर्जुनधारा ७ स्थित विरिङ खोलामा पोको पारेर फ्याँकिएको अवस्थामा साल नालसहितको नवजात शिशुको शव फेला परेको छ । सोमबार बिहान नवजात... पुरा पढ्नुहो|

नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५७८४ पुग्यो

          खोटाङ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५... पुरा पढ्नुहो|

म र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भयो, प्रधानमन्त्री

      काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्र भइरहेको बताएका... पुरा पढ्नुहो|

कान्तिपुर मिडिया ग्रुपलाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिको पत्राचार

काठमाडौं- कान्तिपुर मिडिया ग्रुप (केएमजी) का पत्रकार तथा कर्मचारीले नियमित तलब नदिएको र बेतलवी बिदामा बस्न दबाब दिएको उजुरी गरेपछि सञ्चार... पुरा पढ्नुहो|

घुमुवा प्रहरी भन्दै रकम असुल्न पुगेपछि….

झापा । सुनसरीका स्थानिय व्यापारीहरुलाई आफु घुमुवा प्रहरी हुँ भन्दैं रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिनगर गाउपालिका... पुरा पढ्नुहो|

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५८४

  खोटाङ । आइतबार थप ३६ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । नेपालमा सबै भन्दा बढि कोरोना संक्रमण बाँकेको नरैनापुरमा रहेको... पुरा पढ्नुहो|

खोटाङका ४३ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

राजन ठटाल खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ४३ जनाको पिसिआर रिपोर्ट नेटेटिभ आएको छ । वैशाख १२ गते ती युवा बा ४... पुरा पढ्नुहो|

कोरोना संक्रमितको संख्या २९१ पुग्यो ,आज फेरी थप १० जनामा कोरोना संक्रमण पुष्टी

      खोटाङ । कोरोना संक्रमितको संख्या २९१ पुग्यो ,आज फेरी थप १० जनामा कोरोना संक्रमण पुष्टी  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले... पुरा पढ्नुहो|

संक्रमितको संख्या २९१ पुग्यो, आज फेरी थप १० जनामा कोरोना संक्रमण भएको पुष्टी

खोटाङ ।  जनसंख्या मन्त्रालयले आइतबार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको छ । राजपुर... पुरा पढ्नुहो|

जनताको पीडा बुझ्ने हृदय नै छैन सरकारसँग ःदेउवा

  काठमाडौं । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारलाई कोभिड(१९ ले हुन सक्ने क्षतिबारे कुनै ज्ञान नै नभएको टिप्पणी गरेका... पुरा पढ्नुहो|

एकैदिनमा ५७ जनामा कोरोना संक्रमण भएको पुष्टी , संक्रमित हुनेको को संख्या १९१ पुग्यो

खोटाङ । नेपालमा मगलबार सम्ममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मगलबार एकै दिन... पुरा पढ्नुहो|

नेपालमा कोरोना: कुन प्रदेशको अवस्था कस्तो ?

काठमाडौं, बैशाख २० । शनिवार नेपालमा थप संक्रमितको संख्या थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार... पुरा पढ्नुहो|

समाजसेवी एवं निर्देशक थापाले दिए १६ बालबालिकालाइ नँया कपडा

मेचीनगर ।। दशैमा नँया कपडा पाएपछि जोहीँ कोहीको अनुहारमा...

सिमित घेरा भित्र रहेर चार्डपर्ब मनाउन बागमती प्रदेश प्रमुखकाे आग्रह

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद...

भाेलि बाट काकँरभिट्टामा सामाजिक सुरक्षा भत्ता बितरण हुँदै

झापा ।। चाडपर्व अायाे काेराेना बढ्यो भन्दै धेरै...

पूर्वी नाका काँकरभिट्टाबाट ४ महिलाको उद्धार

कात्तिक ५, काँकरभिट्टा ।। पूर्वी सिमा नाका काँकरभिट्टाबाट ४...

बाइक किन्ने बहानामा बिर्तामोडमा दिउँसै चाेरी

विर्तामोड, भद्रपुर रोडमा रहेको अमिर रिकन्डिसन हाउसबाट मंगलबार...

दिप्रुङ चुइचुम्मामा काँग्रेस र समाजवादीका १५१ कार्यकर्ता नेकपामा प्रवेश

    राजन ठटाल ,खोटाङ, १ कातिक । दिप्रुङ चुइचुम्मा गाँउपालिकाका...

गरिबीको पिडा ‘परदेशीको जीवन बरिलै’ सार्वजनिक (भिडियो सहित

पाँचथर –  सर्ट म्युजिकल मुभि भन्न सुहाउने म्युजिक...

ज्यामिरगढी नाका तस्करीको अखडा ,सशस्त्र प्रहरीको वीओपीले रोक्ला ?

भ्mापा ।। अनुसन्धान डेक्स पूर्वी नाका मेचीमा पर्ने ज्यामिरगढी...