स्व आमाकाे सम्झनामा टिकाकाे दिन सुस्त मनस्थिति बालबालिकालाई कपडा

झापा ।। जहाँ गरिब बिपन्न असहाय छन त्यहा पुगेर अाफुले सक्ने सहयोग गर्ने ब्यक्ति हुन कविन्द्र श्रेष्ठ । अरु बेला निरन्तर यस्ता ब्यक्ति लाई सहयोग गर्ने श्रेष्ठ काे याे बर्ष दशै थिएन । किन कि उहाँको ममतामयि माता काैशाल्यादेवि श्रेष्ठकाे यसै बर्ष दुखद निधन भएको थियाे ।  स्व आमाकाे सम्झनामा टिकाकाे दिन सुस्त मनस्थिति बालबालिकालाई उनले दशैकाेे नया न्यानाे कपडा बितरण गरेेेेका छन ।      टिकाकाे दिन आमा नभएको पहिलाे वर्ष निकै खल्लो भएकाेले आमाकाे आशिर्वाद पाउन भनेर कन्काई नगरपालिका स्थित सुस्त मन:स्थिति सराेकार समाजमा पुगेर अाफुले याे सेवा गरेकाे श्रेष्ठले बताए ।      समाजका  सञ्चालिका/अध्यक्ष शान्ता काेइराला  , श्रीमती(रिता थापा श्रेष्ठ) र चारपानेकाे भाइ सन्दिप गिरी ३ काे उपस्थितिमा साे सेेेेवा गरेे अनि थिए । साे अाश्रममा ९ जना बालबालिका । श्रेष्ठ  श्रीे   सत्य साई प्रदेश समिति १ ‘क’ काे अध्यक्ष हुन ।