• शनिबार, कार्तिक ८, २०७७
  • | October 24, 2020

गरिबीको पिडा ‘परदेशीको जीवन बरिलै’ सार्वजनिक (भिडियो सहित

पाँचथर –  सर्ट म्युजिकल मुभि भन्न सुहाउने म्युजिक भिडियो ‘परदेशीको जीवन बरिलै सार्वजनिक’ भएको छ । हाँस्यकलाकार टिकाराम आचार्यले भिडियोको निर्देशन गरेका हुन् । ईन्जिनियर बीरेन्द्र श्रेष्ठको स्वरमा रहेको उक्त भिडियो आँसु र करुणाले भरिएको छ ।
भावसागर इन्टरटेनमेन्ट मार्फत तयार गरिएको उक्त भिडियो अम्बिका गुरुङ्गको शब्द, दिपकराज बिश्वकर्माको सङ्गीत र एरेन्ज छ । उक्त भिडियोको निर्देशन टिकाराम आचार्यले गरेका छन् ।
भिडियोमा उदयमान मोडेल निर्मल खत्री ‘परदेशी’को रोल रहेको छ । भिडियोमा निशा राई मुख्य फिमेल मोडलको रुपमा छिन् ।
करिब ६ मिनेटको भिडियोलाई अन्तसम्म हेर्दा बेरोजगारी, गरिबी, केही गरौँ, नयाँ ठाउँ देखौ भनी ठूलो उत्साह बोकेर बिदेशमा काम गर्न गएका आम मानिसको नियत कस्तो हुँदै छ भन्ने भाव देख्न सकिन्छ । भिडियोमा झापा नाट्य घरका कलाकारहरुको सहभागिताले गीतको मर्म लाई जिवन्त बनाएको छ ।
६ बर्षिया कलाकार नानू धानु, मोडेल निशा राई, पेम्बा शेर्पा, गजेन्द्र पृथक, माया सिटौला, माधव सिटौला लगायत को जिवन्त अभिनय देख्न सकिन्छ । माया लाग्छ निष्ठुरिको भन्ने गीत बाट म्युजिक भिडियो सुरु गरेका नव मोडेल निर्मल खत्री को अभिनय आफैमा स्थापित कलाकारको झै छ ।

समाजसेवी एवं निर्देशक थापाले दिए १६ बालबालिकालाइ नँया कपडा

मेचीनगर ।। दशैमा नँया कपडा पाएपछि जोहीँ कोहीको अनुहारमा...

सिमित घेरा भित्र रहेर चार्डपर्ब मनाउन बागमती प्रदेश प्रमुखकाे आग्रह

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद...

भाेलि बाट काकँरभिट्टामा सामाजिक सुरक्षा भत्ता बितरण हुँदै

झापा ।। चाडपर्व अायाे काेराेना बढ्यो भन्दै धेरै...

पूर्वी नाका काँकरभिट्टाबाट ४ महिलाको उद्धार

कात्तिक ५, काँकरभिट्टा ।। पूर्वी सिमा नाका काँकरभिट्टाबाट ४...

बाइक किन्ने बहानामा बिर्तामोडमा दिउँसै चाेरी

विर्तामोड, भद्रपुर रोडमा रहेको अमिर रिकन्डिसन हाउसबाट मंगलबार...

दिप्रुङ चुइचुम्मामा काँग्रेस र समाजवादीका १५१ कार्यकर्ता नेकपामा प्रवेश

    राजन ठटाल ,खोटाङ, १ कातिक । दिप्रुङ चुइचुम्मा गाँउपालिकाका...

गरिबीको पिडा ‘परदेशीको जीवन बरिलै’ सार्वजनिक (भिडियो सहित

पाँचथर –  सर्ट म्युजिकल मुभि भन्न सुहाउने म्युजिक...

ज्यामिरगढी नाका तस्करीको अखडा ,सशस्त्र प्रहरीको वीओपीले रोक्ला ?

भ्mापा ।। अनुसन्धान डेक्स पूर्वी नाका मेचीमा पर्ने ज्यामिरगढी...