मेचे जातीकाे सस्कृति जाेगाउँँन म्युजिक भिडियो

झापा । मेचे जाति काे लाेपउन्मुख भाषा सस्कृति जाेगाउने उदेश्य ले एक म्युजिक भिडियो सार्वजनिक भएको छ । मेचीनगर का युवा समाजसेवी तथा युवा विनाेद मेचेकाे प्रस्तुति मा रहेकाे साे गित भर्खरै युटुवमा अाएकाे छ । यश भिडियो ले मेचे समुदायको भाषा सस्कृति भित्र का महत्त्वपूर्ण बिषय भिडियो मार्फत देखाउन खाेजिएकाे छ। पूरा भिडियो https://www.youtube.com/watch?v=wM8F_8f3p8k&feature=share