स्वाब संकलन गर्ने क्रममा ल्याव कर्मचारी काे भाइजर खुस्किएपछि…..

खगेन्द्र घिमिरे .. झापा ।। ुमेची अञ्चल अस्पताल का ल्याव तथा ओपीडी सेवाका कर्मचारी अाफ्नाे मनाेमानि रुपमा चल्ने गरेकाे गुनासाे अाएकाे छ । जिम्मेवारी पूरा गर्न भन्दा अस्पताललाई तलव खानेस्थल बनाएर पहुँचको बल प्रयाेग गर्ने गरेकाे रहस्य बाहिर अाएकाे छ । केही दिन अघि ल्याव इन्चार्ज रामचन्द्र झालाई महिला कर्मचारी रचना शर्मामाथि अभद्र व्यवहार गरेको आरोप लाग्याे । याे बिषय अस्पताल हुदै प्रहरी सम्म पुगेकाे थियाे । यता अाराेप लगाउने ल्याप सेवाकि कर्मचारि रचनाकाे समेत धेरै गुनासाे अाउने गरेकाे छ । उनी कार्यलय समयमा कहिले उपस्थित नहुने गरेकाे गुनासाे पाईएकाे छ । यति मात्र हाेइन शुक्रबार उनकाे अर्काे रहस्य बाहिर अाएकाे छ । स्वाब संकलन गर्न गएकी lab staff रचना शर्माले एक बिरामीको नमुना सन्कलन गर्ने बितिकै उनकाे भाईजर खुस्कीएकाे थियाे । ग्लोवेस ppe को सिल खुस्कीएपछी नमुना सन्कलन गर्ने स्वास्थ कर्मी जोखिममा परिन । त्यसपछि उनलाइ क्वरेन्टाइन बस्नु अाग्रह गरियाे तर त्यति भन्दाभन्दै उनी बाहिर हिडिन स्राेत बताउँछ । यसरी जाेखिममा परेकि स्वस्थ्य कर्मी काे लापरबाही का कारण सेवाग्राही ले कसरी सेवा लिने ? उनलाई अस्पताल प्रशासन सुुुरुमाा केेेहि गर्न सकेन । पटक आफ्नो राजनिती को दम्भ देखाउने यी स्वस्थ्य कर्मी लाइ पटक पटक संरक्षक गर्ने मेडिकल सुपरिटेन्डेन्ट कै पहुँच बाट जोगिने गरेकि छिन । पाच बर्ष जागिर खाएकाे भए पनि कुनै काम जिम्मेवार भएर गर्न नसक्ने अाराेप लाग्दै अाएकाे छ ।कर्मचारीको विवाद अस्पतालभित्रै मिलाएकाे मेडिकल सुपरिटन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए । कर्मचारि समयमा नअाउने भन्ने बिषयमा स्पष्टीकरण साेधेकाे बताए ।यता स्वाब सकलन गर्ने क्रममा सामन्य समस्या देखिएकाे हुँदा शर्मालाई हिजाे बाटै हाेम क्वारेन्टाइन मा बस्न अादेश दिई सकेकाे ठाकुरले बताए । अस्पतालभित्रको कर्मचारीको विवाद मिलाउन नसकेपछि वडा प्रहरी कार्यालय भद्रपुरमा पुगेको सत्य नभएको बताए ।