मार्क्सवाद अध्यनगर्ने अनेरास्ववियुका बिद्यार्थीहरुको झापा जिल्ला कमिटी गठन

झापा । मार्क्सवाद अध्ययन गर्न रुचाउने अनेरास्ववियू सम्बद्ध विद्यार्थी हरुले सागर लिम्बुको अध्यक्षतामा ICD ( Institute of critical dialogue ) झापा जिल्ला समिति गठन भएको छ ।  समितिकाे जसमा अध्यक्ष मा सागर लिम्बु , उपाध्यक्ष मा लक्ष ्मी न्यौपाने, मदन गुरुङ , सचिब मा निरोज थापा , सह- सचिव मा अनिल सुबेदि , कोशाध्यक्ष मा पुस्पा चापागाइ , प्रबक्ता मा लक्ष ्मी गौली तथा कार्यलय सचिब मा सन्तोस धमला लगायत २५ सदस्य समिति गठन भएकाे प्रबक्ता लक्ष ्मी गौलि ले जानकारि दिए।