प्यारिभिट्टा युवा क्लबको आयोजनामा जन स्तरमा सचेतना कार्यक्रम

कोभिडा 19 ले बिश्वलाई आक्रान्त पारेको बेला नेपाल पनि अछुतो रहेन सकेन । आज प्यारिभिट्टा युवा क्लबले पनि जन स्तरमा सचेतना कार्यक्रम गरेर ५०० जती माक्स पनि काकारभिट्टामा बितरण गरियो ।

आजको कार्यक्रम काकारभिट्टा इलाका प्रहरी कार्यलयका D.S.P. राजेन्द्र पोख्रेलको अगुवाईमा बजार परिक्रमा गरेर गरियो र अन्त्यमा मेचीनगरका समाजबादी पाटीका अध्यक्ष प्रकाश खापुङ, पुर्ब खेलकुद अध्यक्ष तथा नेकपा जिल्ला सदस्य डिल्ली घिमिरे लगायत आयावारी युवा क्लबका अध्यक्ष कृष्ण कट्टेल तथा सचिब इस्वर घिमिरे काकारभिट्टा भेट्रानका सदस्य गोपाल बुढाथोकी लगायत क्लबका ६० जना जतिको सहभागिता मा कार्यक्रम को भब्य रुपमा समापन गरिएको थियो ।

 

कार्यक्रम को समापन क्लबका सचिब राजमान तामाङ ले गरेका थिए भने कार्यक्रम सनचालन भने कृष्ण कट्टेलले गरेका थिए