एभरेष्ट सटिङ सुटिङ को Brand Ambassador मा नीतेस र करीस्मा

पूर्वान्चल को बीर्तामोड मा रहेको झापा को चरचीत Evereat Shorting shooting center ले आफ्नो Brand Ambassador मा झापाका सामाजीक अभियान्ता नीतेस ओली र करीस्मा घीमीरे लाई चयन गरेको छ् ।

आज एक कार्यक्रमका बिच vedio रीलीज गर्दै Everest shorting shooting center ले Brand Ambassador चयन गरेको हो ।

हरेक महिना २ वटा सामाजीक काम Ambassador को हात बाट गर्न प्रोप्राईट कुमार कर्की ले जानकारी दिए । उनले झापा मा सामाजीक काममा नीतेस ओली को रुची देखेर brand Ambassador को जिम्मा दिएको बताए