बिरीङ नदिले बगाउँदा एकको मृत्यु

झापा ।। अबिरल बर्षा सँगै आएको बाढीले बगाउँदा झापामा एकको मृत्यु भएको छ । झापा गापा वडा नं। ५ पुरानो सरणामतीका अन्दाजी ३५ बर्षका राजेश गणेश बिरिङमा मलामी जाने क्रममा नुहाउदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा अहिल साझ गाउलेले मृत फेला पारेका छन ।

उनको झापा गा पा ५ पुरानो सरणामती नजिकै बिरिङ नदिमा लास भेटिएको झापा गाउपालिकाका अध्यक्ष जय नारायण शाहले जानकारी दिए
लास भेटिएको ठाउमा प्रहरी पुगेको छ