चारआली जङ्गलमा एक पुरुषको शव फेला

 

झापामा एकजनाको शव फेला परेको छ । मेची राजमार्ग अन्तर्गत झापाको चाराआलि( बुट्टाबारि सडकको जङ्गलमा क्षत(विक्षत अवस्थामा एकजना पुरूषको शव फेला परेको प्रहरीले जनाएकोछ ।

शवको पहिचान हुन बाँकि छ । मृतकको गोजिमा परिचय पत्र भेटिएपनि प्रहरीले अनुसन्धान पछि मात्रै मृतककै हो वा अरु कसैको हो भन्न सकिने बताएको छ ।
झापामा एकजनाको क्षत(विक्षत अवस्थामा शव फेला परेको छ । मेची राजमार्ग अन्तर्गत झापाको चाराआलि( बुट्टाबारि सडकको जङ्गलमा क्षत(विक्षत अवस्थामा एकजना पुरूषको शव फेला परेको प्रहरीले जनाएकोछ ।

शवको पहिचान हुन बाँकि छ । मृतकको गोजिमा परिचय पत्र भेटिएपनि प्रहरीले अनुसन्धान पछि मात्रै मृतककै हो वा अरु कसैको हो भन्न सकिने बताएको छ ।