आचार्यले निर्देशन गरे अर्गानिक रोइला शर्त लोक दोहोरी गित (भिडियो सहित )

झापा – टिकाराम आचार्यको पहिलो कोसेली स्वरूप अर्गानिक रोइला सर्त लोक गीत बजारमा ल्याएका छन। गाउले जीवनमा आधारित तयार बनाएको उक्त गीत युटुब मार्फत सनिबार सार्बजनिक गरिएको हो।

अर्गानिक रोइलासर्तलाई स्वर देवी घर्ति र रमेश सार्थकले दिएका छन्। गीतको लय रमन अधिकारीको छ भने उक्त गीतको शब्द समिर चापागाईंले लेखका हुन्।गीतको निर्देशन ,कथा,सम्पादन , र छायांकन स्वयंम टिकाराम आचार्यले गरेका हुन्। गीतलाई प्रिन्स रेकर्ड स्टुडियो काठमाडौँले गरेको हो।
गीतलाई बाग्लुंग जिल्लाको विविन्न स्थानमा छायांकन गरिएको हो । गीतको भिडियोमा अभिनय सान्ति चालिसे र रमेश सार्थकले गरेका हुन्।पांचथरमा जन्मिएका टिकाराम हाल काठमाडौँमा बस्दै कलाकारी क्षेत्रमा आबद्द छन। विविन्न कमेडी सिरियल गर्दै आएका छन् गीत भने पहिलो निर्देसन गरेका हुन्। आगामी दिनहरुमा अज सक्रियका साथ यो छेत्रमा लागने टिकाराम बताउछन।