तिम्रो मुस्कान मेरो लागि जिउने एउटा आधार भयो

 

तिम्रो मुस्कान मेरो लागि जिउने एउटा आधार भयो ।।
सङै जिउने बाचा पछि जीवनको सादार भयो।।
मिठो तिम्रो मुस्कान रैछ एक झलक मै फिदा भए ।।।
त्यही मुस्कान को याद लिएर सारा जीवन जिउदो भए।।
नसालु ती तिम्रा नजर एक हेराइ मै फिदा भए ।।।
भोलि कुरा गर्छु भनी लजाएर बिदा भए ।।
भोलि कुरा गर्छु भनी मुस्कुराउदै बिदा भए ।।। गजल, बबिता खड्का